काठमाडौँ । प्रतिनिधि सभाबाट ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ स्वीकृत भएको छ । सभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गरेको राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले ग्रामीण […]