‘अबको सरकार एमालेको हो, अरू आउँछन् कि आउँदैनन् थाहा छैन, एमाले चाहिँ आयो आयो’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको भन्दै त्यसलाई तोड्न कार्यकर्तालाई ‘डिजिटल वार’ (विद्युतीय युद्ध) का लागि तयार रहन निर्देशन दिएका छन्।