कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यही असोज २३ गते नियुक्त हुनुभएका उपाध्यक्ष डा खत्रीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । विसं २०१४ फागुन ३ गते तातोपानी गाउँपालिका-४ जुम्ला हाँकु निवासी बुवा पूर्णप्रसाद र आमा […]