काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो मूल दायित्व, जनताको सेवा, समुदायको सुरक्षा, विधिमा आधारित शासनको सुनिश्चितता र नागरिकको विश्वास अभिवृद्धिप्रति सदैव प्रतिबद्ध रहेको बताएका छन् । एकत्तरौँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अमर प्रहरीको बलिदानप्रति उच्च सम्मान व्यक्त गर्दै महानिरीक्षक कार्कीले वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई […]