मलामी बोकेको ट्याक्टर दुर्घटना: तीन जनाको मृत्यु, १२ घाइते

कैलालीको लम्कीचुहामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १२ जना घाईते भएका छन ।