पाँच शर्तसहित रास्वपाले खोज्यो चुनावको ग्यारेन्टी, प्रतिगमन रोक्न राष्ट्रिय सभालाई जोगाउनुपर्ने अडान

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार डाकेको विघटित संसद्का ११ दलसँगको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम सहभागी भए । मंगलबार अपरान्ह ४:१५ देखि ८:३० बजेसम्म बालुवाटारमा चलेको बैठकमा रास्वपाका तर्फबाट वाग्ले र गौतमले विभिन्न पाँचवटा शर्तसहित आफ्ना भनाइ राखे । उनीहरूले हालको राजनीतिक परिस्थिति, आगामी निर्वाचन […]