म्याथ्युजको अनुभवबाट फाइदा उठाउने विराटनगर किंग्सको रणनीति

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणमा बलियो प्रदर्शन गर्ने लक्ष्यसहित विराटनगर किंग्सले श्रीलंकाका अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युजलाई टोलीमा अनुबन्ध गरेको छ । बिहीबार म्याथ्युजलाई भित्र्याएको औपचारिक घोषणा गर्दै क्लबले उनको अनुभव टोलीका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको हो । श्रीलंकाका पूर्वकप्तानसमेत रहेका ३९ वर्षीय म्याथ्युजको आगमनलाई विराटनगरले टोलीको सन्तुलन सुधार्ने रणनीतिक […]