काठमाडाैं। जेनजी युवाकाे आन्दोलनपछि वियरिस बनेको शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार उच्च अंकले बढेकाे छ। दशैं, तिहार र छठ जस्ता पर्वहरुको सकिएपछि बजारमा उछाल आउन शुरु भएको हो । बजार खुलेदेखि नै बढ्न शुरु गरेको बजार परिसूचक नेप्से ६२ दशमलव २९ अंक बढेर २ हजार ५ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको […]