'काठमाडौं फिल्म फेस्टिभल' शुक्रबारदेखि, शबाना आजमीसहित अन्तर्राष्ट्रिय फिल्मकर्मी सहभागी हुने

फेस्टिभलमा नेपाली फिल्म इतिहासका महत्वपूर्ण कृति 'कुमारी' र 'के घर के डेरा'को विशेष प्रदर्शन पनि गरिनेछ।