मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ, १० कात्तिक । मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ । करिब १५ वर्ष अघि स्थापना भएको सामुदायिक केन्द्रले मुस्ताङका ग्रामीण तथा दुर्गमक्षेत्रका नागरिकलाई सुगमको अस्पतालमा धाउनुपर्ने समस्यालाई समाधान गर्न प्रेरित गरेको छ । यहाँस्थित प्रदेश अस्पताल जोमसोममा २०६६ सालमा सामुुदायिक आँखा केन्द्र स्थापना गरिएको थियो । नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा […]