खेलकुदमन्त्री गुप्ता पुगे टीयु क्रिकेट मैदान (तस्बिरहरू)
काठमाडौं– युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज किर्तिपुरस्थित टीयु क्रिकेट मैदानको निरीक्षण गरेका छन् । १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गरी फ्लडलाइट जडान काम भई रहेको मैदानको मन्त्री गुप्ताले निरीक्षण गरेका हुन् ।