राँझा (बाँके), ४ मङ्सिर । सहरदेखि नजिकै वन्यजन्तु दृश्यावलोकन, जङ्गल सफारी र प्रकृतिको अनुपम सङ्गमले बाँके राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटनको लागि नयाँ ‘ब्राण्ड’ बन्दै गएको छ । नेपालगञ्जबाट आधा घण्टाको यात्रामै पुग्न सकिने बाँके राष्ट्रिय निकुञ्ज प्रकृतिसँग साक्षात्कार गर्ने, वन्यजन्तुलाई नजिकबाट नियाल्ने र जङ्गलको मौनताभित्र रोमाञ्चक अनुभव बटुल्ने गन्तव्य बनेको छ । वर्षायाम […]