विद्यार्थीका लागि नेपाल टेलिकमको विशेष इन्टरनेट अफर सार्वजनिक

नेपाल टेलिकमले देशभर उच्च गुणस्तरीय र किफायती इन्टरनेट सेवाको माग बढ्दै गएको सन्दर्भमा विद्यार्थीहरूलाई लक्षित गरी ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ। यस योजना वि.सं. २०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीका लागि हो। आइतबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त अफरको शुभारम्भ गरे। मन्त्री खरेलले आर्थिक रूपले […]