पर्साको नापी कार्यालयबाट एक लाख घुससहित दुई जना पक्राउ

सेवाग्राहीसँग एक लाख रूपैयाँ घुस लिएको अरोपमा नापी कार्यालय पर्साका दुई जना कर्मचारी पक्राउ परेका छन्।