कुकुरले भुइँ खोस्रेर नवजात शिशुको शव झिकेपछि

प्युठानमा सोमबार बिहान एउटा कुकुरका कारण नवजात शिशु हत्याको रहस्य खुलेको छ।