युद्धविरामपछि पनि जम्मू-कश्मिरमा उच्च सतर्कता

सीमा क्षेत्रबाट 'आतंकवादी समूह' जैश-ए-मोहम्मदका 'आतंककारी' घुसपैठ गर्ने सक्ने जोखिमलाई मध्यनजर गरेर ती क्षेत्रहरूमा उच्च सचतर्कता अपनाइएको हो।