अभियुक्तहरू ५० हजार जरिबानामा छुटे, साढे ११ हजार बचतकर्ता हेरेको हेर्‍यै

२९ वैशाख, नेपालगञ्ज । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा बचतकर्ताहरुको ३८ करोड १७ लाख रुपैयाँ घोटाला भएको तथ्य सार्वजनिक भएको साढे ५ वर्ष भयो । सहकारी सञ्चालक, कर्मचारी र लेखा परीक्षक सहित ४१ जना …