हटेन रसुवागढीको हैरानी : नेपाली कन्टेनर चालकले चीन प्रवेश अनुमति पाएनन्

काठमाडौं- रसुवा नाका हुँदै चीनको केरुङबाट सामान ढुवानी गर्नेबारे नेपाल र चीनबीच दुइपक्षीय सम्झौताविपरीत कन्टेनर चालक र सहचालकलाई अझै प्रवेश पास मिलेको छैन । प्रवेश पासको व्यवस्था नभएपछि मजदुर व्यवसायीहरूले ढुवानी सेवा सञ्चालन गर्न नसक्ने बताएका छन् । सोमबार अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई समस्याबारे ध्यानाकर्षण गराउँदै वर्षौँदेखिको समस्या उस्तै रहेकाले सामान ढुवानी गर्न मजदुर […]