चुनावमा भ्रामक प्रचार रोक्न टिकटक र आयोगबीच सहकार्य

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा प्रविधिको दुरुपयोग हुनसक्ने विषयमा आयोग सहज रहेको बताएका छन्  ।  बुधबार काठमाडौंमा निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र आयोगबीचको सहकार्यसम्बन्धी कार्यक्रममा भण्डारीले प्रविधिको दुरुपयोगले निर्वाचन बिथोलिन सक्ने भएकाले प्रविधिको दुरुपयोग हुनसक्ने आङ्कलन गरेर पहिचान गरिसकेको बताएका हुन् । प्रविधिको दुरुपयोगले निर्वाचनलाई अत्यन्त दखल पार्ने, […]