चीनले ईयूको सुँगुरको मासुमा लगायो ५ वर्षका लागि एन्टी डम्पिङ शुल्क

२ पुस, काठमाडौं । चीनले युरोपेली सङ्घ (इयू)को सुँगुरको मासुको आयातमा पाँच वर्षका लागि ‘एन्टि–डम्पिङ’ शुल्क लगाउने घोषणा गरेको छ । सेप्टेम्बरदेखि कायम गरिएको अस्थायी शुल्कभन्दा यो शुल्क कम दरमा हुने बेइजिङले जनाएको छ । केही युरोपेली …