गोदावरीका नगर प्रमुख महर्जनविरुद्ध सर्वोच्चमा पुनरावेदनका पाँच निवेदन दर्ता
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनको फरक–फरक पाँच वटा निवेदन दर्ता गराएको छ।