योगेश भट्टराई भन्छन्– बाह्य चुनौती बढ्यो, कार्यशैली सुधाराैँ

राष्ट्र र जनताका एजेन्डा बोकौँ । विगतका कमजोरीप्रति आत्मालोचित होऔँ । विनम्र बनौँ । कार्यशैली सुधार गरौँ ।