बिजनेस क्लासको टिकटमा नेपाल आउनेलाई अध्यागमनमा राम्रो सेवा दिनुपर्छः अध्यक्ष ढकाल

काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिजनेस क्लासको टिकटमा नेपाल आउनेहरुलाई सोहीअनुसारको सेवा सुविधा अध्यागमनमा दिनुपर्ने बताउनुभएको छ । विदेशी यात्रुले तिरेको प्रिमियमअनुसारको सुविधा अध्यागमनमा नपाएको गुनासाहरु आएको भन्दै उहाँले सोही अनुसारको सेवा सुविधा दिन सरकारसँग आग्रह गर्नुभएकाे हाे। प्रिमियम तिरेका यात्रुलाई सोही अनुसारको सेवा नदिंदा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने र त्यसले […]