कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले पार्टीले पेस गरेको समानुपातिक उम्मेदवारको सूचीमा आफ्नो भान्जा र ससुराको नाम नरहेको बताएका छन् ।  सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै घिसिङले केही उम्मेदवारलाई आफूसँग जोडेर भ्रम फैलाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, […]