दिक्तेलमा स्कुले बालबालिकालाई क्यान्सर सचेतना प्रदान

२४ पुस, काठमाडौं । क्यान्सरपीडितका लागि कोष निर्माण गर्ने उद्देश्यले पूर्व–पश्चिम साइकल यात्रामा निस्किएको टोली दिक्तेल पुगेको छ । जनवरी १ का दिन पाँचथरको चिवाभञ्ज्याङबाट हिँडेको टोली मध्यपहाडी लोकमार्ग हुँदै खोटाङको सदरमुकाम दिक्तेल पुगेको हो …