फाइनल दौडबाट बाहिरियो आर्मी, एपीएफको दोस्रो जित

काठमाडौँ। छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरिएको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा आर्मी सशस्त्र प्रहरी बल एपीएफसँग ३-० को सोझो सेटमा पराजित भयो। आर्मी पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग […]