रवीन्द्र मिश्रको थुनछेकका लागि बयान सुरु

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा हाजिर भएका छन्।