काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्। पार्टीमा सिद्धान्तभन्दा नेतातन्त्र बढी भएकाले आफूले परित्याग गरेको उनले आइतबार बताएकी छन्। सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेको दिन शुक्रबार बधाई दिन शीतल निवास पुगेकी थिइन्। सुमना पनि कार्की क्याबिनेटमा मिसिने चर्चा पनि थियो । तर उनले त्यसलाई नकारेलगत्तै आइतबार पार्टीबाट राजीनामा […]