काठमाडाैं । बङ्गलादेशका नवनियुक्त प्रधानमन्त्री तारिक रहमानले नेपालमा यहि फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सफलताको शुभकामना समेत दिनुभएकाे छ। नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा र बङ्गलादेशका प्रधानमन्त्री रहमानबीच मंगलबार राति ढाकामा भएको भेटवार्ताका क्रममा निर्वाचन सफलताको शुभकामना व्यक्त गर्नुभएको ढाकामा रहेको नेपाली दूतावासले जनाएको हाे । साेही अवसरमा मन्त्री शर्माले बङ्गलादेशको प्रधानमन्त्रीमा […]