मध्यपूर्व तनाव : युद्धग्रस्त भूमिमा फोटो-भिडियो मोहले जोखिममा नेपाली

१९ फागुन, काठमाडौं । केही दिनअघि दुबई प्रहरीले चेतावनी दिएको भिडियो सार्वजनिक भयो । धेरैको भिडभाडमा दुबई प्रहरीका एक अधिकारीले फोटो तथा भिडियो नखिच्न, सामाजिक सञ्जालमा नहाल्न चेतावनी दिएका थिए । इरानले प्रहार गरेको मिसाइलको ‘फलिङ …