सागर न्यौपाने, स्याङ्जा।स्याङ्जा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मध्यान्ह ४ बजेसम्ममा कुल १ लाख १४ हजार ७१८ मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म ६१ हजार ७४८ महिला र ५२ हजार ९७० पुरुष मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्। यो संख्या जिल्लाको कुल मतदाताको करिब ४६.०७ प्रतिशत हो। स्याङ्जा जिल्लामा कुल २ लाख ४८ […]