कुलमान घिसिङकाे गृह-जिल्ला रामेछापमा पार्टीकाे जमानत जफत

शंकर बरूवाल-संवाददाता रामेछाप । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङको गृह-जिल्ला रामेछापमा पार्टीकाे जमानत जफत भएको छ। उनेपाले दिप बहादुर योन्जनलाई प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार बनाएको थथियाे। गत फागुन २१ गते भएको निर्वाचनमा रामेछापमा ९० हजार ७ सय १० जनाले मतदान गरेका थिए । मतदान भएको मध्ये रास्वपा उम्मेदवार डा . कृष्णहरि बुढाथोकीले २४ […]