ओलम्पिक कमिटीले काठमाडौंमा ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने

काठमाडौं– नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने भएको छ ।   ओलम्पिक कमिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जापानमा हुने एसियाली खेलकुद (एसियाड) को प्रचार प्रसार र खेल भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले एसियन गेम्स फन रन आयोजना गर्न लागेको जनाएको हो । सातदोबाटोस्थित ओलम्पिक कमिटीको कार्यालयबाट सुरु हुने […]