९ जेठ, धनगढी । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेता सहभागी भएकव सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकमा सहभागी नभएका प्रदेश सभा सदस्यलाई कारबाही गर्नुपर्ने माग उठेको छ ।
पार्टीको प्रदेशस्तरीय प्रशिक्षण तथा केन्द्रीय सदस्यसँगको परामर्श बैठकमा …