सरकारका गतिविधिले स्वेच्छाचारिताको खतरा बढाएको ‘प्रचण्ड’को आरोप

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका अभिव्यक्ति र गतिविधिले मुलुक स्वेच्छाचारितातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका छन्।  उनले लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा रहेको भन्दै तिनको संरक्षणका लागि मिलेर अघि बढ्नुपर्ने बताएका छन्। नेपाली काँग्रेसको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्। ‘देश अप्ठेरोमा […]