सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, तटीय क्षेत्रमा सतर्कता बढाइयो

सुदूरपश्चिम प्रदेशमा आज राति मेघगर्जन र चट्याङसहित वर्षा हुनुका साथै केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिमका हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा एक–दुई […]