निजी क्षेत्रलाई थुनेर होइन, सुनेर समाधानको खोजी

–आर्थिक अपराधमा कडा कारबाही आवश्यक छ, तर आरोपकै भरमा पक्राउ गरेर निजी क्षेत्रमा त्रास फैलाउनु हुँदैन–सरकारले अनुसन्धानलाई पारदर्शी र पूर्वानुमानयोग्य बनाउँदै लगानी, उत्पादन र रोजगारीका लागि विश्वासको वातावरण बनाउनुपर्छ काठमाडौँ । रोजगारी सिर्जना, उत्पादन, कर तथा लगानीमार्फत मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै आएको नेपालको निजी क्षेत्रले नियामकीय दबाब र अनुसन्धानका नाम हुने गतिविधिका कारण मनोवैज्ञानिक दबाबमा […]