बालेन सरकारको सफलताको भित्री पाटो: कुमार बेनको बौद्धिकता र रणनीतिक सामर्थ्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नेतृत्व हुँदै देशको सर्वोच्च कार्यकारी पद सम्हाल्न पुगेका प्रधानमन्त्री बालेन्द्र शाहको हरेक सफलता, दूरगामी निर्णय र प्रशासनिक परिपक्वताको पछाडि उही सर्वमान्य रणनीतिक दिमाग कुमार बेन (व्यञ्जनकार) को भूमिका निर्णायक रहँदै आएको छ। देशको प्रधानमन्त्री बनिसकेपछि पनि बालेन शाह आफ्ना मुख्य रणनीतिकार प्रमुख सल्लाहकार बेनकै दूरदर्शी योजना, सल्लाह र नीतिगत खाकाअनुसार अगाडि बढिरहेको […]