नेपाल आर्थिक रूपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन- मन्त्री गुप्ता

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक हिसाबले कमजोर रहेकाले भएका स्रोत, साधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने बताएका छन्।