बेवारिसे राणाकालीन वैभव

पहिलो विश्वयुद्धको समाप्तिसँगै रुसमा भएको बोल्सेभिक क्रान्तिले त्यहाँका राजा निकोलस द्वितीयसहित राजपरिवारका सदस्यलाई जेलको कालकोठरीमा पुर्‍यायो। अर्को वर्ष उनीहरू काटिए, येकातिरिनबर्गमा। यस घटनासँगै रुसमा ३०४ वर्ष लामो रोमानोभ राजवंश समाप्त अनि कम्युनिस्ट व्यवस्थाको उदय भयो। तर, कम्युनिस्ट व्यवस्था पनि लामो समय टिक्न सकेन। सन् १९९१ मा सोभियत संघको विघटनसँगै रुसबाट सदाका लागि कम्युनिस्ट व्यवस्थाको अन्त्य […]