डिना उपाध्यायलाई प्रश्न : मंसिरमा महाधिवेशन गरेर फागुनको संसदीय चुनावमा जान कांग्रेस तयार हो ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिँदै विश्राम लिने निर्णय गरिसकेका छन् । आगामी १५ औँ महाधिवेशनमा आफू नउठ्ने निर्णयसहित देउवाले खड्कालाई कार्यवाहक दिएका छन् । यही मंसिरमा महाधिवेशन गरेर नयाँ नेतृत्व छान्ने तयारीमा कांग्रेस लागेको छ । भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमै नराम्रोसँग कुटिएका देउवाले […]