काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र टोखाको विकासमा एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ । पूर्वजनप्रतिनिधि फोरमले आज आयोजना गरेको ‘चाडपर्वको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन’ कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले टोखाको विकासमा एकतावद्ध भएर अगाडि बढ्ने बताए । अर्थविद् डा चन्द्रमणि अधिकारीले स्थानीय तहलाई संविधानले निकै बढी अधिकार र […]