माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको एकतामा टुंगिएका यी विषय

‘सहसंयोजकभन्दा अरू नै भूमिका खोजौं भनेर छलफल भइरहेको छ। यसमा चाहिँ टुंगो लागिसकेको छैन,’ ती नेताले भने।