राष्ट्रपति पौडेल दोहा पुगे, कतारका विदेश मन्त्रालयका पदाधिकारीले गरे स्वागत

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार पुगेका हुन् ।