सिचुआन-युनान एक्सप्रेसवेअन्तर्गत जिन्सा नदीको पुल निर्माण सम्पन्न

काठमाडौँ । चीनको सिचुआन-युनान एक्सप्रेसवेअन्तर्गत जिन्सा नदीमाथि निर्माण गरिएको प्रमुख पुलको काम शुक्रवार सम्पन्न भएको छ ।  यिबिन–पान्झिहुआ एक्सप्रेसवेको महत्त्वपूर्ण संरचनाका रूपमा रहेको उक्त पुल १ हजार १४० मिटर लामो छ । पुलको मुख्य स्पान (दुई टावरबीचको भाग) १ हजार ६० मिटर रहेको छ । पुलले चीनको सिचुआन प्रान्तस्थित निङनान र युनान प्रान्तस्थित छ्याओजियालाई जोडेको […]