काठमाडौं– बंगलादेशको एउटा भिखारी संघले बजारमा बेलुकी ५ बजेपछि भिख नमाग्न नपाइने नियम अघि सारेको छ । बंगलादेशको मेमनसिंह नगरको भिखारी समितिले बेलुका ५ बजेपछि बजारमा भिख माग्न नपाइने नियम ल्याएको हो । बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारका अनुसार मेमनसिंह शहरको फूलपुर बजारमा मंगलबारबाहेक बेलुका ५ बजेपछि भिख माग्न नपाइने नियम ल्याइएको हो । […]