केन्द्रीय कार्यकारिणी समितिलाई दियो जसपाले एकताबारे निर्णय लिने अधिकार

२० कात्तिक, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले विभिन्न राजनीतिक दलहरूसँगको एकताका विषयमा निर्णय लिने अधिकार कार्यकारिणी समितिलाई दिएको छ । हिजो र आज काठमाडौंमा भएको केन्द्रीय समिति बैठकले विभिन्न दलहरूबाट आएका प्रस्तावबारे छलफल …