काठमाडौं – नेपालमा आँखा उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले ‘स्पेक्स –२०३०’ कार्यक्रम सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले उक्त कार्यक्रम सुरु गर्न लागेको हो । डब्लुएचओको दृष्टि तथा आँखा स्वास्थ्य कार्यक्रमका डा स्टुअर्ट किलले पछिल्लो समय बालबालिका र युवामा टाढा वा नजिकको देख्न नसक्ने दृष्टि दोषको […]