नेपालको विदेशी विनिमय सञ्चिति आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशत वृद्धि भई असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको हो। अमेरिकी डलरका आधारमा हेर्दा, सोही अवधिमा सञ्चिति १९ अर्ब […]