कर्णाली प्रदेशमा लैंगिक समानताको अवस्था

पछिल्ला वर्षहरूमा महिला सशक्तीकरण, लैंगिक समानता र सामाजिक समावेशिताका क्षेत्रमा केही सकारात्मक प्रयासहरू देखिएका छन्, वास्तविक सुधार अझै धेरै बाँकी छ ।